Logo

यी हुन् आज थपिएका ५९ कोरोना भाइरसका संक्रमित (विवरणसहित)



काठमाडौं, ९ जेठ । आज देशमा कोभिड-१९ का ५९ जना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या ५१६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप नयाँ दुई जिल्लामा संक्रमित थपिएका छन् । कुल ४० जिल्लामा संक्रमित पत्ता लागिसकेको छ । ५ जनाबाहेक सबै संक्रमित पुरुष छन् ।

आज सबैभन्दा बढी बाँके, कपिलवस्तु र सर्लाही जिल्लामा संक्रमित भेटिएका छन् ।

संक्रमितको विवरण
१. नवलपरासी विनय त्रिवेणी गाउँपालिकाका ४५ वषीय पुरुष, ९ जेठमा पत्ता लागेको
२. चितवनको भरतपुर केसरबाघका ७४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेका
३. चितवन भरतपुर केसरबाघकी ७३ वर्षीया महिला, ९ जेठमा पत्ता लागेका
४. नवलपरासी सुस्ता गाउँपालिकाका ३३ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेका
५. नवलवरासी रामग्रामका ३५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेका
६. नवलवरासी रामग्रामका १५ वर्षीया महिला, ९ जेठमा पत्ता लागेका
७. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका २४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
८. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका २५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
९.कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका २७ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१०. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका २९ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
११. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका ३४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१२. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका ३६ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१३. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका ४५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१४. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका ५३ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१५. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाकी ८ वर्षीया बालिका ९महिला०, ९ जेठमा पत्ता लागेको
१६. सर्लाहीका २२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१७. सर्लाहीका २२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१८. सर्लाहीका २४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१९. सर्लाहीका २५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२०. सर्लाहीका २५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२१. सर्लाहीका २७ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२२. सर्लाहीका ३२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२३. सर्लाहीका ३४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२४. सर्लाहीका ३४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२५. सर्लाहीका ३५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२६. सर्लाहीका ३८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२७. सर्लाहीका ३८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२८. सर्लाहीका ३८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२९. सर्लाहीका ३९ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३०. सर्लाहीका १८ वर्षीया महिला, ९ जेठमा पत्ता लागेका
३१. कैलालीको जानकी गाउँपालिकाका १९ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३२. कैलालीको जानकी गाउँपालिकाका २३ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३३. कैलालीको जानकी गाउँपालिकाका २६ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३४. डडेलधुराको पशुरामका २८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३५. बैतडीको शिवनाथका २२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३६. बाँके राप्ती सोनारीका १८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३७. बाँके नरैनापुरका ६१ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३८. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
३९.बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
४०. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
४१. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
४२. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
४३. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
४४. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
४५. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
४६. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
४७. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
४८. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
४९. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
५०. मोरङ रतुवामाईका ४१ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
५१. मकवानपुरको हेटौंडाकी ५४ वर्षीय महिला, ९ जेठमा पत्ता लागेको
५२. भक्तपुरको भक्तपुरकी ४२ वर्षीया महिला, ९ जेठमा पत्ता लागेको
५३. सप्तरी बलान बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
५४. बाराको सिमरगढ नगरपालिकाका २२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
५५. बाराको सिमरगढ नगरपालिकाका २७ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
५६. बाराको सिमरगढ नगरपालिकाका ३० वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
५७. बाराको सिमरगढ नगरपालिकाका ३४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
५८. बाराको सिमरगढ नगरपालिकाका ३८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
५९. बाराको सिमरगढ नगरपालिकाका ४५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्