Logo

कोरोना अपडेटः विश्वभर तीन लाख ३९ हजार बढिले ज्यान गुमाए



काठमाडौं, जेठ १० । कोरोना महामारीका कारण विश्वभर ज्यान गुमाउनेका संख्या तीन लाख ३९ हजार नाघेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार विहानसम्म तीन लाख ३९ हजार नौ सय ९२ को मृत्यु भएको मृत्यु भएको छ।

त्यस्तै, हालसम्म विश्वभर ५३ लाख तीन हजार तीन सय ९३ बढी संक्रमित भएको समेत तथ्याङक सार्वजनिक भएको छ । २१ लाख ५८ हजार पाँच सय १० जना भने संक्रमण मुुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्