Logo

काठमाडौंसहितका जिल्लामा भेटिए ३२ जना कोरोना संक्रमित, देशभर संक्रमितको संख्या ५ सय ४८ पुग्यो



काठमाडौं, जेठ १० । शनिबार थप ३२ जनामा कोरोना संक्रमण भेटिएको ट । आज फेला परेको नयाँ संक्रमितसहित देशभर कोरोना पोजेटिभको संख्या ५ सय ४८ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज फेला परेका संक्रमितहरु काठमाडौं, कपिलवस्तु, सर्लाही र रुपन्देही, चितवनका रहेका छन् । संक्रमित मध्ये दुई जना महिला तथा अन्य सबै २८ जना पुरुष रहेका छन् ।नयाँ संक्रमितसहित देशभर कोरोना पोजेटिभको संख्या ५ सय ४८ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्