Logo

आज एकै दिन थपिएका ६८ जना कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)



काठमाडौं, १० जेठ । देशमा आज एकै दिन कोरोना भाइरसका ६८ संक्रमित थपिएका छन् । यो एकै दिन अहिलेसम्म थपिएकामध्ये दोस्रो ठुलो संख्या हो ।

आज थपिएका ६८ सहित कुल संक्रमित संख्या ५८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले साँझ थप ३६ जना संक्रमित पत्ता लागेको जानकारी दिएका छन् । यसअधि विहान ३२ जना पत्ता लागेका थिए ।

संक्रमित मध्य पुरुष ५०५ र महिला ७९ जना छन् । सबैभन्दा बढी बाँकेमा संक्रमित थपिएका छन् । बाँकेको नरैनापुरमा संक्रमित थपिइरहँदा स्थिति भयावह बनेको छ ।

आज संक्रमित थपिएकामा बाँके, कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौं, झापा, बैतडी, चितवन, बारा, बर्दिया र सुर्खेत जिल्ला छन् ।

संक्रमितको विवरण
१. कपिलवस्तुका १७ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
२. कपिलवस्तुका १९ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
३. कपिलवस्तुका २२ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
४. कपिलवस्तुका २९ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
५. कपिलवस्तुका ३५ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
६. कपिलवस्तुका ४० वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
७. कपिलवस्तुका ४२ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
८. कपिलवस्तुका २७ वर्षीया महिला, १० जेठमा पत्ता लागेको
९. सर्लाहीका १८ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
१०. सर्लाहीका २० वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
११. सर्लाहीका २० वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
१२. सर्लाहीका २० वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
१३. सर्लाहीका २१ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
१४. सर्लाहीका २२ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
१५. सर्लाहीका २३ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
१६. सर्लाहीका २६ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
१७. सर्लाहीका २६ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
१८. सर्लाहीका २८ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
१९. सर्लाहीका ३३ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
२०. सर्लाहीका ३५ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
२१. सर्लाहीका ३५ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
२२. बाराकी ३७ वर्षीया महिला, १० जेठमा पत्ता लागेको
२३. काठमाडौंका ३७ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
२४. रुपन्देहीका २० वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
२५. रुपन्देहीका २० वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
२६. रुपन्देहीका २४ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
२७. रुपन्देहीका २४ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
२८. रुपन्देहीका २७ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
२९. रुपन्देहीका ३० वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
३०. रुपन्देहीका ३० वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
३१. रुपन्देहीका ५५ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
३२. चितवनका ५२ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
३३. बैतडी शिवनाथ गाउँपालिकाका २० वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
३४. बैतडी शिवनाथ गाउँपालिकाका २० वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
३५. बैतडी शिवनाथ गाउँपालिकाका २२ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
३६. बैतडी शिवनाथ गाउँपालिकाका २७ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
३७. झापाका ३३ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
३८. बाँकेको नरैनापुरका १७ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
३९. बाँकेको नरैनापुरका ३२ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
४०. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
४१.बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
४२. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
४३. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
४४. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
४५. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
४६. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
४७. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
४८. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
४९. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
५०. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
५१. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
५२. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
५३. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
५४. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
५५. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
५६. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
५७. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
५८. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
५९. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
६०. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
६१. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
६२. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
६३. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
६४. बाँकेको नरैनापुरका पुरुष, १० जेठमा पत्ता लागेको
६५. बर्दियाको बरैयातालका १९ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
६६. सुर्खेतका पुरुष, १० जेठमा पत्ता लागेको
६७. सुर्खेतका पुरुष, १० जेठमा पत्ता लागेको
६८. सुर्खेतकी महिला, १० जेठमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्