स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन सुरु (लाईभ)


काठमाडौं, ११ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन सुरु भएको छ । कोभिड-१९ को बारेमा जानकारी दिन नियमित पत्रकार सम्मेलन हुँदै आएको छ ।