Logo

यी हुन् थपिएका १९ कोरोना भाइरसका संक्रमित (विवरणसहित)



काठमाडौं, ११ जेठ । देशमा कोरोना भाइरसका संक्रमित आज पनि थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ६०३ पुगेको छ । जसमध्ये पुरुष ५२४ र महिला ७९ जना छन् ।

नुवाकोटमा पनि संक्रमित भेटिएपछि कुल ४२ जिल्लामा संक्रमित पत्ता लागिसकेका छन् ।

संक्रमितको विवरण
१. मोरङका ४५ वर्षीय पुरुष, ११ जेठमा पत्ता लागेको
२ बाराका ३२ वर्षीय पुरुष, ११ जेठमा पत्ता लागेको
३. पर्साका २५ वर्षीय पुरुष, ११ जेठमा पत्ता लागेका
४. पर्सा घर बारामा कार्यरत ३४ वर्षीय पुरुष, ११ जेठमा पत्ता लागेका
५. पर्साका ६० वर्षीय पुरुष, ११ जेठमा पत्ता लागेका
६. बारामा कार्यरत रौतहट घर भएका ३२ वर्षीय पुरुष, ११ जेठमा पत्ता लागेका
७. सर्लाहीका ४८ वर्षीय पुरुष, ११ जेठमा पत्ता लागेका
८. रुपन्देहीका ४० वर्षीय पुरुष, ११ जेठमा पत्ता लागेका
९. रुपन्देहीका ५० वर्षीय पुरुष, ११ जेठमा पत्ता लागेका
१०. रुपन्देहीका ३२ वर्षीय पुरुष, ११ जेठमा पत्ता लागेका
११. काठमाडौंका ६९ वर्षीय पुरुष, ११ जेठमा पत्ता लागेका
१२. नुवाकोटका ४९ वर्षीय पुरुष, ११ जेठमा पत्ता लागेका
१३. रुपन्देहीका २३ वर्षीय पुरुष, ११ जेठमा पत्ता लागेका
१४. रुपन्देहीका ३० वर्षीय पुरुष, ११ जेठमा पत्ता लागेका
१५. रुपन्देहीका ४० वर्षीय पुरुष, ११ जेठमा पत्ता लागेका
१६. कपिलवस्तुका ३५ वर्षीय पुरुष, ११ जेठमा पत्ता लागेका
१७. कपिलवस्तुका ३७ वर्षीय पुरुष, ११ जेठमा पत्ता लागेका
१८.कपिलवस्तुका ५२ वर्षीय पुरुष, ११ जेठमा पत्ता लागेका
१९. गुल्मीका मदानेका ३१ वर्षीय पुरुष, ११ जेठमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्