Logo

उपवास बस्नुको फाइदा



एजेन्सी ।  फरक–फरक धर्ममा मानिसहरु आफ्नो धार्मिक मान्यता अनुसार उपवास वा व्रत बस्ने गर्छन् र ईश्वरको आराधना गर्छन् वैज्ञानिक दृष्टिले हेर्दा पनि उपवासलाई स्वास्थ्मा लाभ हुने देखिन्छ । उपवास बस्नु स्वास्थ्यको लागि धेरै लाभकारी हुन्छ । फाइदाहरु निम्न छन् ।

प्रतिरक्षा प्रणाली बलियो बनाउन    उपवासले शरीरमा प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनुको साथै कोलाइटिस, थकान, कब्जियत र टाउको दुख्ने कम हुन्छ ।

शरीरबाट विष तत्व निकाल्न  सामानन्यतया दिनभर जस्तो पनि खाना खान्छौ । एक दिन नखादा त्यो खाना शरीरको वोसो उर्जामा परिर्वतन हुन्छ । पानी मात्र पिउदा शरीरको सबै विष बाहिर निकाली दिन्छ ।

पाचन तन्त्र बलियोः उपवास बस्नाले सकरात्कम प्रभाव परी हाम्रो पेट र लिवरमा धेरै आराम प्राप्त हुन्छ ।

तौल नियन्त्रणः यदि हप्तामा २ दिन उपवास बस्दा तौल आफै नियन्त्रण हुन्छ ।

ब्लड प्रेसर को स्तर नियन्त्रणः डायबेटिज भएका लगभग १० प्रतिशतमा १ व्यक्तिलाई उपवासले लाभ हुन्छ, ब्लड सुगरको स्तर कम गर्न मद्दत गर्छ ।

मानसिक अवस्थामा सुधारः उपवासले मानिसको मानसिक स्वास्थ्यमा सकरात्मक असर गर्छ । उपवासपछि ब्लडमा एंडोर्फिनको स्तर धेरै बढ्छ ।

आन्द्रा स्वस्थ्य राख्नः उपवासको क्रममा कोहिका ग्लुकोवको साथै वोसो एसिडलाई तोडेर नयाँ कोशिका बन्नमा मद्दत हुन्छ ।

डिप्रेशन कमः उपवास मानसिक शान्तीको धेरै विकल्प हुन्छ यसमा तनाव र डिप्रेशनबाट बचाउछ ।



प्रतिक्रिया दिनुहोस्