Logo

थप ७२ जनामा कोेराना भेटियो, सं‌क्रमितको सं‌ख्या ६७५ पुग्यो



काठमाडौं, जेठ १२ । सोमबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज फेला परेका नयाँ संक्रमितहरु काठमाडौं, रौतहट, बारा, कपिलवस्तु, दैलेखलगायतका जिल्लाका रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्