Logo

थप ६ जनामा कोरोनाको संक्रमण, कुल संक्रमितको संख्या ६८१ पुग्यो



काठमाडौं, १२ जेठ । थप ६  जनामा कोरोनाको संक्रमण देखिएको छ । नियमित रुपमा आयोजना हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस मिटमार्फत मन्त्रालयको तर्फबाट प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६८१ पुगेको छ । उनकाअनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या १११ जना पुगेको छ । देशभरि २० प्रयोगशालामा पिसिआर परीक्षण भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्