Logo

आज थपिएका एक मृतकसहित ७९ कोरोना संक्रमित को को (विवरणसहित)



काठमाडौं, १२ जेठ । देशमा आज एक मृतकको पुष्टिसहित ७९ कोरोना भाइरसका संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक महिला र बाँकी सबै पुरुष छन् ।

यो सँगै कुल संक्रमित संख्या ६८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितमध्ये ६०३ पुरुष र ७९ महिला छन् ।

पछिल्लो पटक मृतकसहित ७ जना संक्रमित पुष्टि भएको हो । मृतक बाराका ७० वर्षीय वृद्ध छन् । यससअघि आज विहान ७२ जना संक्रमित पत्ता लागेका थिए ।

संक्रमितको विवरण
१. धनुषाका ३० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२. धनुषाका ३१ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३. धनुषाका ४५ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
४. कपिलवस्तुका १९ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
५. कपिलवस्तुका २० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
६. कपिलवस्तुका २३ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
७. काठमाडौंका २७ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
८. काठमाडौंका ४१ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
९.काठमाडौंका ३७ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
१०. बाराका २५ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
११. बाराका ३२ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
१२. रौतहटका १८ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
१३. रौतहटका १९ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
१४. रौतहटका २२ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
१५. रौतहटका २७ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
१६. रौतहटका ३० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
१७. रौतहटका ३१ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
१८. रौतहटका ३३ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
१९. रौतहटका ३५ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२०. रौतहटका ३५ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२१. रौतहटका ३५ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२२. रौतहटका ३६ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२३. रौतहटका ३६ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२४. रौतहटका ३६ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२५. रौतहटका ३८ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२६. रौतहटका ४० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२७. रौतहटका ४० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२८. रौतहटका ४० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२९. रौतहटका ४२ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३०. रौतहटका ४३ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३१. रौतहटका ४८ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३२. रौतहटका ४८ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३३. रौतहटका ४८ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३४. रौतहटका ४९ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३५. रौतहटका ५० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३६. रौतहटका ५१ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३७. रौतहटका ५३ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३८. सप्तरीका २२ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३९. सप्तरीका ३४ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
४०. बर्दियाका २५ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
४१. बाँकेका १६ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
४२. बाँकेका २३ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
४३. बाँकेका २३ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
४४. बाँकेका २४ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
४५. बाराका १८ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
४६. बाराका १८ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
४७. बाराका १८ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
४८. बाराका १८ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
४९. बाराका १९ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
५०. बाराका १९ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
५१. बाराका २० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
५२. बाराका २० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
५३. बाराका २० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
५४. बाराका २४ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
५५. बाराका २४ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
५६. बाराका २५ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
५७. बाराका २५ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
५८. बाराका २५ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
५९. बाराका २६ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
६०. बाराका ३० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
६१. बाराका ३१ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
६२. बाराका ३६ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
६३. बाराका ३६ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
६४. बाराका ४० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
६५. बाराका ५० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
६६. दैलेखका १५ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
६७. दैलेखका १८ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
६८. दैलेखका २७ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
६९. दैलेखका २९ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
७०. दैलेखका २५ वर्षीया महिला, १२ जेठमा पत्ता लागेको
७१. दैलेखका २४ वर्षीय पुरुष १२ जेठमा पत्ता लागेको
७२. दैलेखका २५ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको

७३.अछामका ३२ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
७४. बर्दियाका २२ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
७५. बर्दियाका २४ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
७६. बर्दियाका १८ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
७७. बाराका १८ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
७८. बारामा फौजमा कार्यरत २८ वर्षीय पुरुष जो बारामा कार्यरत छन्, १२ जेठमा पत्ता लागेको
७९. वीरगञ्ज पर्साका नेस्नल मेडिकल कलेजमा उपचारका क्रममा कलैया बाराका वृद्धिको ४ जेठमा मृत्यु भएको, १२ जेठमा संक्रमण पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्