Logo

पाँच वर्षसम्म हुन्छ यी महिलामा महिनावारी



एजेन्सी । अष्ट्रेलियाको पथस्थित २७ वर्षिया महिलाले दैनिक महिनावारीको दुखाई सहनु परेको छ । १४ वर्षको उमेरमा उनलाई पहिलो पटक महिनावारी भएको थियो त्यसपछि लगातार पाँच वर्षसम्म पिडा भोग्नु परेको छ । १९ वर्षको उमेर देखि नै उनले आइरन चक्की खान शुरु गरेकी छिन् । सात महिना सम्म आइरनको सेवन गर्दा पनि उनको शरीरमा आइरनको कमी भइरह्यो । क्रिस्टस ब्लीडिङ हुनेको आजीवन रोगी हुन्, यस रोगलाई विलब्रैड भनिन्छ । उनको शरीरबाट दिनहुँ आधा लिटर रक्त श्राव हुन्छ । महिनावारीको क्रममा महिलााका औसत २० देखि ६० मिली लिटर रक्तश्राव हुन्छ ।



प्रतिक्रिया दिनुहोस्