Logo

गर्लफेन्डले धोका दिएकोपछि पुतलीसँग विवाह



साचो मायामा गर्नेले धोका सहन सक्दैनन् । एक व्यक्तिले डलसँग विवाह गरेका छन् । डर्क नामका व्यक्ति पाँच वर्षदेखी एक यौन डलसँग सम्बन्ध राख्दै आएका छन् । पाँच वर्ष अघि ६ हजार युरो मा डललार्य खरिद गरेका थिए ।

डर्कले जेनीलाई आफ्नो पत्नी सम्झन्छन् । उनले लभ आकारको सुनको सिक्री पनि जेनीलाई लगाइदिएका छन् । मिडीया रिर्पोटको अनुसार डर्कलाई कुनै महिलाको धोकाबाट गहिरो भावनामा चोट लागेको बताइएको छ । र जसको कारण सामान्य मानिससँय सम्बन्ध राख्न चाहादैनन् । जेनी एक यौन डल हुन् । डर्कले उस्को साथमा यौन सम्बन्ध बनाएका छन् । डर्कको पहिलो विवाहबाट एउटा बच्चा पनि छ । ४४ वर्षका डर्कले जेनीलाई दिनहु नुहाइदिने, सँगै राखेर टेलिभिजन हेर्ने र कोही पाहुना आएमा बेडरुममा लुकाउने गर्छन ।



प्रतिक्रिया दिनुहोस्