Logo

रेखा थापाको उद्देश्य राजनीतिमा सशक्त महिला



काठमाडौ, जेठ १२ । सामाजिक सञ्जालमा व्यस्त नायिका रेखा थापाले दिनहु आफ्नो भावना अभिव्यक्त गर्दै आएकी छिन् । चलचित्र र राजनीतिलाई एकैसाथ अगाडी बढाएकी रेखा देशको सामाजिक चिन्तन गर्ने अभिनेत्रीमा पर्छिन् ।

राजनितिमा महिलालाई शसक्त बनाउनु पर्छ भन्दै अगाडी बढेकी रेखाले सामाजिक सञ्जाल मार्फत दिनहु दिने अभिव्यक्तिले सकरात्मक उर्जा प्रवाह गरेको छ । उनले आज फेसबुकमा लेखेकी छिन्, ‘मानिस आफ्नो विश्वासद्धारा निर्माण हुन्छ, ऊ जस्तो विश्वास गर्दछ, उस्तै बन्दछ । ’



प्रतिक्रिया दिनुहोस्