Logo

जुम्ल्याहा बच्चालाई मात्र भर्ना लिने स्कुल



एजेन्सी । भारतमा करीब १ हजार भन्दा धेरै बच्चाहरु पढ्ने एउटा स्कुलमा सबै जुम्ल्याहाहरुले मात्र पढ्ने गर्छन् । कैम्फार्ड इग्लिस मिडियम स्कुलमा ४ देखि १६ वर्षसम्मका बच्चाहरु अध्ययन गर्छन् । सधै जसो शिक्षकहरु बच्चाहरुको पहिचान गर्न नसकेर अलमल पर्ने गर्छन् ।

यस वारेमा शुरुमा कुनै विचार थिएन तर पछि जुम्ल्याहा मात्र भर्ना भएको थाहा पायौ अहिले त सबै उनीहरु मात्र छन् । पछिल्लो समय जुम्ल्याहा स्कुलको नामले परिचित हुँदै गएको स्कुलकका शिक्षकले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्