Logo

उषा खड्गीको टाटुको चर्चा



काठमाडौ, जेठ १२ । पुर्व मिस नेपाल उषा खड्गीको सौन्दर्यको जति नै चर्चा गरे पनि कमी हुन्छ । उनी हाल सम्मकै मिस नेपाल मध्येकी सुन्दरी मिस नेपाल हुन् । भर्खरै मात्र जेपी तिमल्सीनासँगको वैवाहिक सम्बन्धबाट टाढिएकी उषा सामाजिक सञ्जालमा छाइरहन्छिन् ।

उनले सार्वजनिक गरेका सुन्दर तस्वीर हेरेर जो कोहीको पनि मन तानिन्छ । उषा खड्गीले आज इन्स्टाग्राममा राखेको सुन्दर तस्वीरमा भएको हातको टाटु आकर्षकको केन्द्र बनेको छ ।



प्रतिक्रिया दिनुहोस्