Logo

भैसीको हाँसो नथामिने भिडियो हेर्नुहोस्



एजेन्सी । सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा केही युवाहरु मिलेर राजमार्गमा भैसीलाई बैलगाडामा बाधेर दौडाइएको छ । यसको लागि मोटरसाइकलको पनि सहयोग लिएका छन् । एउटा बैलगाडा अगाडी छ, जहाँ भैसीले बेस्सरी तानिरहेको छ । बैलगाडामाथी जम्मा दुई जना मानिस बसेका छन् । जब कि अर्को पछाडीको बैलगाडामा धेरै मानिसहरु बसेका छन् हुटिङ गरीरहेका छन् साथमा पछाडबिाट मोटरसाइकलहरुल्े भैसीलाई उक्साउदै छन् ।

अगाडीको गाडा धेरै नै अगाडी गइसकेको देखेर अर्को गाडाका मानिसले भैसीलाई थप उक्साउछन् । यस्तो उत्तेजनामा आएको भैसीले केहि देख्दैन र विपरित दिशाको बेरीयरमा गएर जोडले ठोकिन्छ । गाडाका सबै मानिसहरु सडकमा लड्न पुग्छन् । भैसी अगाडी भाग्छ । तर चोट भ ने कसैलाई लागेको छैन । यो भिडियो वनका अधिकारी प्रवीण कासवानले सामाजिक सञ्जालमा शेयर गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्