Logo

बच्चा सम्झेर अधवैशेलाई काखमा राख्दा…



एजेन्सी । ब्रा टाइसन मिशेल मोनेको हातले बच्चा भनेर वयस्क मानिसलाई बोकेकी छिन् । उनले ३ हजार मानिसको भिडमा सानो बच्चा सम्झेर ठुलो मान्छे उठाएकी हुन् । ४६ वर्षका ती व्यक्ति विवाहित हुन् । उनी ४६ वर्षका वयस्क भएपनि उनको अनुहारको कारण बच्चा जस्तो देखिन्छन् ।

मिशेल मुनले उद्यमीको एक कार्यक्रममा सम्बोधन गर्दै थिइन् । त्यसैसमयमा एक बच्चा फुलको गुच्छा लिएर स्सटेजमा चढेको देखेर मिशेलले बच्चालाई उचालेर सेल्फी पनि खिच्न थालीन् । तब स्टेज तलबाट आवाज आयो र भनिएको थियो उसलाई तल झारिदिनु उ मेरो पति हो ।

अल्टीमो अंडरगारमेन्ट्स कम्पनीको संस्थापक मिशेलले ६ वर्षको बच्चा भनेर बोकेको बुढो मान्छे परेछ त्यो पनि विवाहित भन्दै उनको तस्वीर सहित ट्विट गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्