Logo

पत्नीलाई पानी भर्न नदिएको झोकमा ४० दिन लगाएर कुवा तयार



एजेन्सी । कथित माथिल्लो जातका छिमेकीले आफ्नो पत्नीलाई पानी भर्न नदिएकाले पत्नीको अपमान सहन नसकेकोले ४० दिनमा कुँवा खनेका छन् । ताजणे नामका ती व्यक्तिले अपमानलाई शक्तिमा बदल्दै कुँवा खनेका हुन् । उनले कुँवा खन्न सुरु गर्दा पानी नआउने भन्दै मानिसहरुले हासी मजाक गरी उडाउथे ।

ताजणेले आफु गरिब दलित भएकोले पानी भर्न नदिएको भन्दै भगवानको प्राथना गरेर कुँवा खन्न सुरु गरेको र सफलता प्राप्त गरेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्