Logo

परिश्रमी प्रियंका कार्की



काठमाडौ, १४ जेठ । नेपाली चलचित्रमा एकछत्र राज गरेकी रेखा थापालाई टक्कर दिदै नायिका प्रियंका कार्की नेपाली चलचित्रमा प्रवेश गरेकी हुन । सबैको मन जित्न सफल प्रियंका नयाँ नयाँ नायिकाको प्रवेशसँगै अहिले भने छायामा पर्दै गएकी छिन् ।

आकर्षक लुक, आकर्षक नृत्य तथा कामप्रति जिम्मेवार भएकै कारण उनी सफल भएकी हुन् । एक समयकी लोकप्रिय प्रियंकाको कडा मेहेनत नै उनको ठुलो सफलताको कडी हो । लकडाउनले फुर्सदमा बसेकी प्रियंका सामाजिक सञ्जालमा सक्रिय छिन् । उनले आज इन्स्टाग्राममा आकर्षक तस्वीर सार्वजनिक गरेकी छिन् । तस्वीर –इन्स्टाग्राम



प्रतिक्रिया दिनुहोस्

Screenshot