Logo

रेखाले भनिन्– मानवता कुनै सामान होइन



काठमाडौ, जेठ १४ । नायिका रेखा थापा हाल देशमा भइरहेको सामाजिक घटनाको बारेमा जानकार छिन् । उनले सामाजिक सञ्जालमार्फत देशमा भइरहेका नकरात्मक कार्यको कडा रुपमा आलोचना गर्दै आएकी छिन् ।

कलाकारहरु मध्ये रेखाले निडर रुपमा आफ्नो अभिव्यक्ति दिदै आएकी छिन् । अन्र्तजातिय प्रेम गरेकै भरमा एक होनाहार युवाले ज्यान गुमाउन परेको पिडाको बारेमा उनले लेखेकी छिन्, ‘मानवता कतै हराएको होइन । मानवता कुनै सामान होइन र ? यस्तै उपयोगितावादी सोचाईले हो मानवता सुतेको । ’



प्रतिक्रिया दिनुहोस्