Logo

खाना बनाउन नआएको भन्दै पत्नीलाई ६ वर्षको जेल



महिलाहरुले सोच्ने गर्छन कि घरको कामबाट कहिले मुक्ति पाइन्छ । यस्तै एउटा घटना भएको छ एक महिलाले ६ वर्ष जेल सजाय भोग्नु परेको छ । उनका पतिले आफ्नी श्रीमतीलाई खाना बनाउन र घरको सरसफाई गर्न नआउने भन्दै निवेदन दिएका थिए ।

४० वर्षकी महिलामाथि परिवारसँग गलत तरीकाले व्यवहार गरेको भन्दै केश दर्ता भएको थियो । उनका पतिले फोहोर स्थानमा परिवारलाई राखेको र आफुहरु बाध्य भएर बस्नु परेको बताएका थिए । खानेकुरा फाल्ने जस्ता कार्य पत्नीले पछिल्लो दुई वर्षदेखि यस्तो व्यवहार गर्दै आएको पतिले जानकारी दिएका छन् । एजेन्सी 



प्रतिक्रिया दिनुहोस्