Logo

स्वास्थ्य सचिव कोइरालाको सरुवा



काठमाडौं, १५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको सरूवा भएको छ । सरकारले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरूवा गरेको छ । त्यस्तै, स्वास्थ्य मन्त्रालयको सचिवमा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याललाई पठाईएको छ। File Photo/Prime Times TV



प्रतिक्रिया दिनुहोस्