Logo

अर्थमन्त्री खतिवडा बजेट प्रस्तुत गर्दै (लाईभ भिडिओ)



काठमाडौं, १५ जेठ । आज जेठ १५ गते । सरकारले आर्थिक वर्ष २०७७/०७८ बजेट ल्याउँदैछ । अर्थमन्त्री डा. युवराज खतिवडा अहिले संघीय संसदमा बजेट भाषण गर्दैछन् ।  मन्त्री खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका हुन् । कोरोना सङ्क्रमणको महामारीका बीच समाजिक दूरी कायम गरी व्यवस्थापन गरिएको सङ्घीय संसद्को संयुक्त बैठकमा मन्त्री खवितडाले आज बजेट प्रस्तुत गर्नुभएको हो ।बैठकलाई व्यवस्थित गर्ने सन्दर्भमा केही सांसद सदस्यलाई बाल्कोनीमा आसनका लागि सिटको व्यवस्था गरिएको छ । अर्थमन्त्री डा खतिवडाले प्रस्तुत गरेको यो तेस्रो बजेट हो ।

हेरौं भिडिओ :



प्रतिक्रिया दिनुहोस्