Logo

सामाजिक सुरक्षा भत्तालाई निरन्तरता, ६७ अर्ब ५० करोड विनियोजन (लाईभ-भिडिओ)



काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा मन्त्री खतिवडाले आज बजेट प्रस्तुत गरेका हुन् । अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको यो तेस्रो बजेट हो । बजेट प्रस्तुत गर्दै खतिवाले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिईएको जनाए । उनले सामाजिक सुरक्षा भत्ताको लागि सरकारले यस वर्ष ६७ अर्ब ५० करोड विनियोजन गरेको जनाए ।



प्रतिक्रिया दिनुहोस्