Logo

बजेट प्रस्तुत गर्नुपुर्व अर्थमन्त्री खतिवडा (फोटोफिचर)



काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा मन्त्री खतिवडाले आज बजेट प्रस्तुत गरेका हुन् । अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको यो तेस्रो बजेट हो । बजेट प्रस्तुत गर्नुअघि ब्रिफकेस बोकेर संघीय संसद् भवनमा छिर्दै गर्दा हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले खिचेका तस्विरहरु :



प्रतिक्रिया दिनुहोस्