Logo

१४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट प्रस्तुत



काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को बिहीबारको संयुक्त बैठकमा मन्त्री खतिवडाले आज बजेट प्रस्तुत गरेका हुन् । खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । ९ खर्ब ४८ अर्ब ९४ करोड चालु खर्च, ३ खर्ब ५२ अर्ब ९१ करोड विकास खर्च  र  १ खर्ब ७२ अर्ब ७९ करोड वित्त व्यवस्था अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको यो तेस्रो बजेट हो ।



प्रतिक्रिया दिनुहोस्