Logo

मुस्ताङको नेचुङ्गमा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना



काठमाडौं, १५ जेठ । मुस्ताङ जिल्लाको लोमान्थाङ् गाउँपालिका ४ नेचुङ्गमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (वीओपी) नेचुङ्गको स्थापना भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाबाट जेष्ठ १५ गते उक्त वीओपीको उद्घाटन गरिएको सशस्त्र प्रहरीले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्