Logo

ट्रम्पले भने- कोरोना भाइरस चीनको खराब उपहार



एजेन्सी, १५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चीनको खराब उपहार भनेका छन् । अमेरिकामा कोरोना भाइरसको संक्रमित संख्या १ लाख नाघेलगत्तै उनले चीनमाथि आरोपसहितको धारणा सार्वजनिक गरको हुन् ।

ट्रम्पले ट्वीटमार्फत चीनबाट भनेका छन्, ‘सँसारभर चीनबाट प्राप्त खराब उपहार कोरोना भाइरस छ ।’ ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस समेत भनेका छन् । उनले संक्रमण फैलिनुमा चीन दोषी भएको आरोप लगाउँदै आएका छन् ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्