Logo

हात्तीले ६ सय केजी तौलको भैसीलाई सुकेको पात झै उडाइदिएपछि…



हात्ती एक शान्त जनावर हो, तर यदि रिस उठेमा खतरानाक पनि हो । भैसी र हात्ती एकैसाथ चरिरहेका हुन्छन् । तर हात्तीलाई आफु नजिक आउने भैसीको हिम्मत देखेर रिसाउँछ । रिसको झोकमा ६ सय किलोको भैसीलाई एक झोकमै आफ्नो सुडले लपेटेर हावामा पातलाई झै उडाइदिन्छ । एकै झट्कामा भैसीको प्राण जान्छ, तर हात्तीनीको रिस शान्त नभएर जमीनमा खुट्टामा बजा्रदै आफ्नै खुट्टा कुल्चिन्छ । केन्याको मारा नेशनल पार्कमा भएको यो मार्मिक घटनालाई ५६ वर्षिय फोटोग्राफर किंबली मारयारले आफ्नो क्यामेरामा कैद गरेका हुन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्