Logo

५६ लाख मुल्यको भैसी दैनिक २९ लिटर दुध दिन्छ



मुर्राह जातीको काला सोना भवानी गुजरानी गाउँको एउटा भैसीको मुल्य ५६ लाख रुपैयाँ तोकिएको छ । इलाकामा आयोजित दुग्ध प्रतियोगितामा २९ किलो ५ सय ग्राम दुध दिएर यस भैसीले वाजी मारेर राष्ट्रिय रेकर्ड कायम गरेको हो । प्रतियोगितामा पुरै प्रदेशबाट फरक–फरक भैसी ल्याएका थिए । दोस्रो हुने भैसीले २७ किलो ५ सय ग्राम र तेस्रो हुने भैसीले २१ किलो क्रमश दुध दिएर ऐतिहासिक रेर्कड राखेका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्