Logo

एकै दिन थपिएका १५६ संक्रमित को को (विवरणसहित)



काठमाडौं, १५ जेठ । नेपालमा एकै दिन १५६ कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १ हजार ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ९४० पुरुष र १०२ महिला छन् ।

देशमा १५ दिनमा संक्रमित चार गुना बढेर एक हजार नाघेका हो । आज कोरोना संक्रमितको किर्तिमानी संख्या वृद्धि हो । यसअघि हिजो ११४ जना कोरोना संक्रमित बढेका थिए ।

यसैगरी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हिजो किष्ट मेडिकल कलेज ग्वार्कोमा मृत्यु भएका ५६ वर्षीय पुरुषलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका छन् । मृतक ललितपुर महानगरपालिका बुङमती घर भएका हुन् ।

कुल ५१ जिल्लामा कोरोना संक्रमित भेटिएकामा पाँच जिल्लामा पाँच जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी तराईका जिल्लामा संक्रमित थपिएका छन् ।

संक्रमितको विवरण
१.सप्तरीका ३२ वर्षीय पुरुष, १५ जेठमा पत्ता लागेको
२. सप्तरीका ४७ वर्षीय पुरुष, १५ जेठमा पत्ता लागेको
३. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
४. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
५. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
६. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
७. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
८. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
९.झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
१०. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
११. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
१२. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
१३. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
१४. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
१५. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
१६. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
१७. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
१८. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
१९. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
२०. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
२१. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
२२. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
२३. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
२४. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
२५. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
२६. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
२७. झापाका पुरुष, १५ जेठमा पत्ता लागेको
२८. नवलपुरमा १९ वर्षीय पुरुष, १५ जेठमा पत्ता लागेको
२९. धनुषाकी महिला, १५ जेठमा पत्ता लागेको
३०. धनुषाकी महिला, १५ जेठमा पत्ता लागेको
३१. धनुषाकी महिला, १५ जेठमा पत्ता लागेको
३२. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
३३. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
३४. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
३५. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेकोे
३६. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
३७. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
३८. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
३९. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
४०. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
४१. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
४२. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
४३. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
४४. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
४५. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
४६. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
४७. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
४८. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
४९. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
५०. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
५१. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
५२. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
५३. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
५४. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
५५. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
५६. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
५७. धनुषाका पुरुष, १५ जेठमा पत्ता लागेको
५८. महोत्तरीकी ४५ वर्षीया महिला, १५ जेठमा पत्ता लागेको
५९. महोत्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
६०. महोत्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
६१. महोत्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
६२. महोत्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
६३. महोत्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
६४. महोत्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
६५. महोत्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
६६. महोत्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
६७. महोत्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
६८. महोत्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
६९. महोत्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
७०. महोत्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
७१. महोत्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
७२. महोत्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
७३. महोत्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
७४. महोत्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
७५. रौतहटका १२ वर्षीय पुरुष, १५ जेठमा पत्ता लागेको
७६. रौतहटका ३० वर्षीय पुरुष, १५ जेठमा पत्ता लागेको
७७. ललितपुर बुङ्मती घर भएका ५६ वर्षीय पुरुष, किष्ट अस्पतालमा उपचारका क्रममा १४ जेठमा मृत्यु भई कोरोना संक्रमण पुष्टि
७८. सप्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
७९. सप्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
८०. सप्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
८१. सप्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
८२. सप्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
८३. सप्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
८४. सप्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
८५. सप्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
८६. सप्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
८७. सप्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
८८. सप्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
८९. सप्तरीका पुरुष, १५ जेठमा पत्ता लागेको
९०. सर्लाहीका पुरुष, १५ जेठमा पत्ता लागेको
९१.सर्लाहीका पुरुष, १५ जेठमा पत्ता लागेको
९२.सर्लाहीका पुरुष, १५ जेठमा पत्ता लागेको
९३.सर्लाहीका पुरुष, १५ जेठमा पत्ता लागेको
९४.सर्लाहीका पुरुष, १५ जेठमा पत्ता लागेको
९५.सर्लाहीका पुरुष, १५ जेठमा पत्ता लागेको
९६.सर्लाहीका पुरुष, १५ जेठमा पत्ता लागेको
९७. सिराहाका पुरुष, १५ जेठमा पत्ता लागेको
९८.सिराहाका पुरुष, १५ जेठमा पत्ता लागेको
९९.सिराहाका पुरुष, १५ जेठमा पत्ता लागेको
१००. सिराहाका पुरुष, १५ जेठमा पत्ता लागेको
१०१. सिराहाका पुरुष, १५ जेठमा पत्ता लागेको
१०२. सिराहाका पुरुष, १५ जेठमा पत्ता लागेको
१०३. दोलखाका १९ वर्षीय पुरुष, १५ जेठमा पत्ता लागेको
१०४. दोलखाका २० वर्षीय पुरुष, १५ जेठमा पत्ता लागेको
१०५. सोलुखुम्बुका २० वर्षीय पुरुष, १५ जेठमा पत्ता लागेको
१०६. बझाङका ५५ वर्षीय पुरुष, १५ जेठमा पत्ता लागेको
१०७. सुर्खेतका पुरुष, १५ जेठमा पत्ता लागेको
१०८. सुर्खेतका पुरुष, १५ जेठमा पत्ता लागेको
१०९. सुर्खेतका पुरुष, १५ जेठमा पत्ता लागेको
११०. सुर्खेतका पुरुष, १५ जेठमा पत्ता लागेको
१११. सुर्खेतका पुरुष, १५ जेठमा पत्ता लागेको
११२. सुर्खेतका पुरुष, १५ जेठमा पत्ता लागेको
११३. सुर्खेतका पुरुष, १५ जेठमा पत्ता लागेको
११४. सुर्खेतका पुरुष, १५ जेठमा पत्ता लागेको
११५. सुर्खेतकी महिला, १५ जेठमा पत्ता लागेको
११६. सुर्खेतकी महिला, १५ जेठमा पत्ता लागेको
११७. सुर्खेतकी महिला, १५ जेठमा पत्ता लागेको
११८. सुर्खेतकी महिला, १५ जेठमा पत्ता लागेको
११९. सुर्खेतकी बालिका, १५ जेठमा पत्ता लागेको
१२०. सुर्खेतकी बालिका, १५ जेठमा पत्ता लागेको
१२१. दैलेखकी महिला, १५ जेठमा पत्ता लागेको
१२२. दैलेखका पुरुष, १५ जेठमा पत्ता लागेको
१२३. दैलेखका पुरुष, १५ जेठमा पत्ता लागेको
१२४. दैलेखका पुरुष, १५ जेठमा पत्ता लागेको
१२५. दैलेखका पुरुष, १५ जेठमा पत्ता लागेको
१२६. दैलेखका पुरुष, १५ जेठमा पत्ता लागेको
१२७. दैलेखका पुरुष, १५ जेठमा पत्ता लागेको
१२८. दैलेखका पुरुष, १५ जेठमा पत्ता लागेको
१२९. स्याङजाकी ३९ वर्षीया महिला, १५ जेठमा पत्ता लागेको
१३०. स्याङ्जाका २२ वर्षका पुरुष, १५ जेठमा पत्ता लागेको
१३१. स्याङ्जाका २६ वर्षका पुरुष, १५ जेठमा पत्ता लागेको
१३२. दार्चुलाका २५ वर्षीय पुरुष, १५ जेठमा पत्ता लागेको
१३३. कैलालीका २५ वर्षीय पुरुष, १५ जेठमा पत्ता लागेको
१३४. कैलालीका ३० वर्षीय पुरुष, १५ जेठमा पत्ता लागेको
१३५. मकवानपुरका ५० वर्षीय पुरुष, १५ जेठमा पत्ता लागेको
१३६. बर्दियाका पुरुष, १५ जेठमा पत्ता लागेको
१३७. बर्दियाका पुरुष, १५ जेठमा पत्ता लागेको
१३८. बर्दियाका पुरुष, १५ जेठमा पत्ता लागेको
१३९. बाँकेका २८ वर्षीय पुरुष, १५ जेठमा पत्ता लागेको
१४०. रौतहटका पुरुष, १५ जेठमा पत्ता लागेको
१४१. रौतहटका पुरुष, १५ जेठमा पत्ता लागेको
१४२. रौतहटका पुरुष, १५ जेठमा पत्ता लागेको
१४३. रौतहटका पुरुष, १५ जेठमा पत्ता लागेको
१४४. रौतहटका पुरुष, १५ जेठमा पत्ता लागेको
१४५. रौतहटका पुरुष, १५ जेठमा पत्ता लागेको
१४६. रौतहटका पुरुष, १५ जेठमा पत्ता लागेको
१४७. रौतहटका पुरुष, १५ जेठमा पत्ता लागेको
१४८. रौतहटका पुरुष, १५ जेठमा पत्ता लागेको
१४९. रौतहटका पुरुष, १५ जेठमा पत्ता लागेको
१५०. रौतहटका पुरुष, १५ जेठमा पत्ता लागेको
१५२. रौतहटका पुरुष, १५ जेठमा पत्ता लागेको
१५३. रौतहटका पुरुष, १५ जेठमा पत्ता लागेको
१५४. रौतहटका पुरुष, १५ जेठमा पत्ता लागेको
१५५. रौतहटका पुरुष, १५ जेठमा पत्ता लागेको
१५६. रौतहटका पुरुष, १५ जेठमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्