Logo

क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना पुष्टि



काठमाडौं, जेठ १६ । नवलपुरमा आज थप दुईजनामा कोरोना संक्रमण देखिएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २१ वर्षका दुईजना युवामा कोरोना पुष्टि भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्