Logo

श्रृंखला कति सुन्दर



काठमाडौ, जेठ १६ । बौद्धिक तथा सुन्दर पुर्व मिस नेपाल मध्येकी एक हुन् श्रृखला खतिवडा । सन् २०१८ मा श्रृखला मिस नेपालको ताज पहिरीन सफल भएकी थिईन् । उनले पुल्चोक क्याम्पसमा आर्किटेक्ट इन्जिनियरिङ अध्ययन गरेकी हुन् ।

पारिवारीक पृष्ठभुमी राजनितिक भएपनि राजनितिमा खासै चासो राख्दिनन् । पछिल्लो समयमा देशमा घटेका घटनाहरुको बारेमा सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्ति दिदै आएकी छिन् । सामाजिक सञ्जालमा सक्रिय श्रृखलाले दैनिक आकर्षक तस्वीरको साथै भावना अभिव्यक्त गर्दै आएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्