Logo

हिराको औंठी सानो भएको भन्दै युवतीले विवाह तोडिन्



चीनको चेग्टु शहरमा एक आश्र्चयको घटना घटेको छ । त्यहाँ एक युवतीले आफ्नो औलामा लगाइदिएको औठी सानो भएको भन्दै विवाहको प्रस्ताव तोडिदिएकी हुन् ।युवकले यो विवाहको प्रस्ताव स्मरणिय होस् भनेर डान्स ग्रुप समेत बोलाएका थिए ।

डान्स ग्रुपले चेग्टु शहरमा प्रस्तुती दिइरहेको देखेर प्रेमिकाको आँखामा आँशु झरेको थियो तर जब युवतीले औठी देखिन तब हिडिन् । कुराकानीको क्रममा अगाडी नै १ करोडको हिराको औठीको भइरहेको थियो तर केटा पक्षले सानो औठी ल्याएको देखेर त्यहाँ उपस्थित जनसमुदायले भित्र भित्रै कुराकानी गर्दै गर्दा युवती हिडेकी हुन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्