Logo

चालक सुतिरहँदा बाँदरले चलायो बस



भारतको उत्तर प्रदेशमा एउटा बाँदरले बस चलाएको छ । पार्किङमा राखेको बसको भित्र बादर पुग्यो र चालक बन्यो । उसले इन्जिनलाई स्टार्ट ग¥यो र दास्रो गियर पनि खिच्यो जसको कारण बस चल्यो । त्यो चन्चले बादरले पार्किङमा राखेका अन्य २ बसलाई ठक्कर दिएपछि बसको चालकले बादरलाई हटाएरु बसमा नियन्त्रण राख्न सफल भयो ।

चालक थाकेर केहि समय आराम गर्दा निदाउन पुगेको बेला बादर बसभित्र पस्यो । बसको चाबी बसमै भएकोले इन्जिन स्टार्ट गरिदियो । बादरले त्यति गर्दा गर्दै चालकको निन्द्रा खुल्यो र दौडेर बादरलाई लखेट्न खोज्दा बादर आत्तिएर दोस्रो गिएर चलायो र उ बाहिर भाग्यो । केहि समयको भागभागपछि बसलाई चालकले नियन्त्रणमा लिन सफल भए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्