Logo

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चीनभन्दा बढी



१६ जेठ : भारतमा ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा पहिले कोभिड–१९ सङ्क्रमण पत्ता लागेको यो वर्षको जाडो याममा विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक चीनमा भन्दा बढी पुगेको छ । यहाँ निको भई घर फर्किनेको सङ्ख्या ७२ हजार ५४३ रहेको छ भने अहिले सङ्क्रमित रहेको सङ्ख्या ९१ हजार ६४८ रहेको छ ।

चीनमा शुक्रबारसम्म सङ्क्रमितको सङ्ख्या ८२ हजार ९९५ छ भने मृत्यु हुनेको सङ्ख्या चार हजार ६३४ रहेको छ । चीनमा निको भएर घर फर्किनेको सङ्ख्या ७८ हजार २९१ रहेको छ । चीनमा अहिले कूल ७० व्यक्तिमा सङ्क्रमणका कारण उपचार सेवा लिइरहेको चिनियाँ समाचारमाध्यमहरूले जनाएका छन् ।एएनआई File photo



प्रतिक्रिया दिनुहोस्