Logo

यी हुन आज थपिएका १७० कोरोना संक्रमित (विवरणसहित)



काठमाडौं, १६ जेठ । देशमा कोरोना भाइरसका १७० संक्रमित थपिएका छन् । जसमध्ये १६५ पुरुष र ५ जना महिला छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले आज हालसम्मकै सर्वाधिक संख्यामा संक्रमित एकै दिनमा थपिएको जानकारी दिएका छन् । उनले अवस्था निकै जटिल बन्दै गएको समेत बताए ।

आज थपिएका संक्रमित सँगै कुल १२१२ संक्रमित संख्या पुगेका छन् । जसमध्ये ११०३ पुरुष र १०९ महिला छन् ।

आज म्याग्दीमा पनि संक्रमित थपिएका छन् । योसँगै कुल ५१ जिल्लामा संक्रमित भेटिइसकेका छन् ।

कुल ६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । जसमध्ये ५ पुरुष र एक महिला छन् ।

संक्रमितको विवरण
१. झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
२. झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
३.झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
४.झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
५.झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
६. झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
७. झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
८. झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
९.झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
१०. झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
११. झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
१२. झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
१३. झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
१४. झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
१५. झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
१६. झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
१७. झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
१८. झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
१९. झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
२०. झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
२१. झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
२२. झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
२३. झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
२४. झापा कचनकवलका पुरुष, १६ जेठमा पत्ता लागेको
२५ं झापा तयारी मिट्टाका पुरुष, १६ जेठमा पत्ता लागेको
२६. झापा तयारी मिट्टाका पुरुष, १६ जेठमा पत्ता लागेका
२७. झापा तयारी मिट्टाका पुरुष, १६ जेठमा पत्ता लागेका
२८..सप्तरी राजविराजका पुरुष, १६ जेठमा पत्ता लागेका
२९.सप्तरी राजविराजका पुरुष, १६ जेठमा पत्ता लागेका
३०.सप्तरी राजविराजका पुरुष, १६ जेठमा पत्ता लागेका
३१.सप्तरी राजविराजका पुरुष, १६ जेठमा पत्ता लागेका
३२. झापा भद्रपुर पुरुष, १६ जेठमा पत्ता लागेका
३३. बाराका रचौटा पुरुष, १६ जेठमा पत्ता लागेका
३४. बाराका रचौटा पुरुष, १६ जेठमा पत्ता लागेका
३५. बाराका रचौटा पुरुष, १६ जेठमा पत्ता लागेका
३६. बाराका रचौटा पुरुष, १६ जेठमा पत्ता लागेका
३७. पर्सा पोखरीया पुरुष, १६ जेठमा पत्ता लागेका
३८. पर्सा पोखरीया पुरुष, १६ जेठमा पत्ता लागेका

३९. पर्सा पोखरीया पुरुष, १६ जेठमा पत्ता लागेका
४०. पर्सा पोखरीया पुरुष, १६ जेठमा पत्ता लागेका
४१. पर्सा जिरा भवानी पुरुष, १६ जेठमा पत्ता लागेका
४२. सर्लाही महिला, १६ जेठमा पत्ता लागेका
४३. म्याग्दी मालिकाका पुरुष, १६ जेठमा पत्ता लागेका
४४. बाके डडुवा पुरुष, १६ जेठमा पत्ता लागेका
४५. बाके डडुवा पुरुष, १६ जेठमा पत्ता लागेका
४६. बाके डडुवा पुरुष, १६ जेठमा पत्ता लागेका
४७. बाके डडुवा पुरुष, १६ जेठमा पत्ता लागेका
४८. बाके डडुवा पुरुष, १६ जेठमा पत्ता लागेका
४९. बाके डडुवा पुरुष, १६ जेठमा पत्ता लागेका
५०. बाके डडुवा पुरुष, १६ जेठमा पत्ता लागेका
५१. बाके डडुवा पुरुष, १६ जेठमा पत्ता लागेका
५२. बाके डडुवा पुरुष, १६ जेठमा पत्ता लागेका
५३. बाके डडुवा पुरुष, १६ जेठमा पत्ता लागेका

५४. कपिलवस्तका पुरुष, १६ जेठमा पत्ता लागेका
५५. कपिलवस्तका पुरुष, १६ जेठमा पत्ता लागेका
५६. कपिलवस्तका पुरुष, १६ जेठमा पत्ता लागेका
५७. कपिलवस्तका पुरुष, १६ जेठमा पत्ता लागेका
५८. नवलपरासी वर्दघाटका पुरुष, १६ जेठमा पत्ता लागेका
५९. नवलपरासी वर्दघाटका पुरुष, १६ जेठमा पत्ता लागेका
६०. कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका
६१. कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका
६२. कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका
६३. कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका
६४. कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका
६५ कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका
६६. कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका
६७. कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका
६८. कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका
६९.. कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका

७० कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका
७१. कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका
७२. कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका
७३. कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका
७४. कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका
७५ कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका
७६. कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका
७७. कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका
.७८. कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका
७९. कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका
८० कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका
८१. कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका
८२. कपिलवस्त यसोधराका पुरुष, १६ जेठमा पत्ता लागेका
८३. रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
८४.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
८५.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
८६.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
८७.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
८८.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
८९.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
९०.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
९१.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
९२.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
९३.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
९४.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
९५.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
९६.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
९७.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
९८..रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
९९..रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१००..रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१०१.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१०२.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१०३..रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१०४.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१०५.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१०६.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१०७..रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१०८.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१०९.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
११०..रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१११.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
११२.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
११३.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
११४.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
११५.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
११६..रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
११७.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
११८.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
११९..रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१२०.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१२१.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१२२.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१२३.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१२४.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१२५.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१२६.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१२७..रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१२८..रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१२९.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१३०.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१३१.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१३२.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१३३.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१३४.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१३५.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१३६.रौतहट राजपुरका पुरुष, १६ जेठमा पत्ता लागेका
१३७.रौतहट राजपुरका वालिका, १६ जेठमा पत्ता लागेका
१३८.रौतहट राजपुरका वालिका, १६ जेठमा पत्ता लागेका
१३९. सर्लाही कौदेनाका पुरुष, १६ जेठमा पत्ता लागेका

१४१ सर्लाही कौदेनाका पुरुष, १६ जेठमा पत्ता लागेका
१४२. सर्लाही कौदेनाका पुरुष, १६ जेठमा पत्ता लागेका
१४३. सर्लाही कौदेनाका महिला, १६ जेठमा पत्ता लागेका
१४४. कपिलवस्तु गौतमबुद्ध मावीका पुरुष, १६ जेठमा पत्ता लागेका
१४५. कपिलवस्तु गौतमबुद्ध मावीका पुरुष, १६ जेठमा पत्ता लागेका
१४६. कपिलवस्तु गौतमबुद्ध मावीका पुरुष, १६ जेठमा पत्ता लागेका
१४७. कपिलवस्तु गौतमबुद्ध मावीका पुरुष, १६ जेठमा पत्ता लागेका
१४८. कपिलवस्तु गौतमबुद्ध मावीका पुरुष, १६ जेठमा पत्ता लागेका
१४९. कपिलवस्तु गौतमबुद्ध मावीका पुरुष, १६ जेठमा पत्ता लागेका
१५०.कपिलवस्तु गौतमबुद्ध मावीका पुरुष, १६ जेठमा पत्ता लागेका
१५०. कपिलवस्तु गौतमबुद्ध मावीका पुरुष, १६ जेठमा पत्ता लागेका
१५१. कपिलवस्तु गौतमबुद्ध मावीका पुरुष, १६ जेठमा पत्ता लागेका
१५२. कपिलवस्तु गौतमबुद्ध मावीका पुरुष, १६ जेठमा पत्ता लागेका
१५३. कपिलवस्तु गौतमबुद्ध मावीका पुरुष, १६ जेठमा पत्ता लागेका
१५४. कपिलवस्तु गौतमबुद्ध मावीका पुरुष, १६ जेठमा पत्ता लागेका
१५५. कपिलवस्तु गौतमबुद्ध मावीका पुरुष, १६ जेठमा पत्ता लागेका
१५६ कपिलवस्तु गौतमबुद्ध मावीका पुरुष, १६ जेठमा पत्ता लागेका

१५७. कपिलवस्तु गौतमबुद्ध मावीका पुरुष, १६ जेठमा पत्ता लागेका
१५८. रुपन्देही सैनामैनाका पुरुष, १६ जेठमा पत्ता लागेको
१५९.दाङ गडुवाका पुरुष, १६ जेठमा पत्ता लागेको
१६०. दाङ गडुवाका पुरुष, १६ जेठमा पत्ता लागेको
१६१.कपिलवस्तु विजयनगरका पुरुष, १६ जेठमा पत्ता लागेको
१६२. कपिलवस्तु विजयनगरका पुरुष, १६ जेठमा पत्ता लागेको
१६३. कपिलवस्तु विजयनगरका पुरुष, १६ जेठमा पत्ता लागेको
१६४. कपिलवस्तु विजयनगरका पुरुष, १६ जेठमा पत्ता लागेको
१६५. कपिलवस्तु विजयनगरका पुरुष, १६ जेठमा पत्ता लागेको
१६६. कपिलवस्तु विजयनगरका पुरुष, १६ जेठमा पत्ता लागेको
१६७. कपिलवस्तु विजयनगरका पुरुष, १६ जेठमा पत्ता लागेको
१६८. कपिलवस्तु विजयनगरका पुरुष, १६ जेठमा पत्ता लागेको
१६९. कपिलवस्तु विजयनगरका पुरुष, १६ जेठमा पत्ता लागेको
१७०. अर्घाखाँचीको भुमिका स्थान घर भएका ३५ वर्षीय पुरुष, भारतबाट फर्किदा १० जेठमा बाटोमै मृत्यु भई परीक्षणबाट कोरोना संक्रमण पुष्टि, १६ जेठमा संक्रमण पुष्टि



प्रतिक्रिया दिनुहोस्