Logo

मुसाले गाएको गीत देखेर हासो रोक्न नै गाह्रो (भिडियोसहित)



सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो हेरेर हासो थाम्न सकिने छैन । उक्त भिडियोमा सानो मुसाले फ्रेडी मरकरीको गीत गाइरहेको छ भने मुसोले गाएको आजाव हेर्न लायकको छ । मानिसहरु मुसाको तारिफ गरीरहेका हुन्छन् ।

यो मुसा निकै अग्लो उचाईमा बसेर मरकरीको गीत गाईरहेको छ । जब मानिसहरुले उसको गीत दोहो¥याउछन् तब उसले यता उता हेरेर फेरी गीत गाउन थाल्छ । जब मानिसहरु उसको गीत दोहो¥याउछन् तब उ उत्साहित हुदै गीत गाउछ । एजेन्सी

https://twitter.com/i/status/1265056021057359872



प्रतिक्रिया दिनुहोस्