Logo

लकडाउनमा मानिसहरुको भोजभत्तेर (भिडियोसहित)



कोरोना महामारीकोबीच केही देशमा संक्रमितको सख्यामा कमी आउने क्रम जारी भएकाले खुशीको लहर आइरहेको छ । केही देशले भने लकडाउन हटाएका छन् । यो भाइरसबाट बच्ने नयाँ नयाँ तरीकाको खोजी गरिरहेका छन् ।

सामाजिक सञ्जालमा तिव्र रुपमा भाइरल भएको एक भिडियोमा पुलको तल मानिसहरु जमेर सामाजिक दुरी कायम राख्दै मुखमा मास्क लगाएर गीत बजाउदै नाचेको देख्न सकिन्छ । डोरीले छेकेर सामाजिक दुरी कायम गरिएको हेर्न लायकको छ । डोरीको घेरा भित्र महिला र पुरुष दुवै पार्टीको मञ्जा लिइरहेका छन् । यो भिडियो भुटेन ले सामाजिक सञ्जालमा शेयर गरेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम