Logo

प्रतिनिधिसभा बैठक सुरु, संविधान संशोधन प्रस्ताव पेश हुँदै (भिडिओसहित)



काठमाडौं, १८ जेठ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा अहिले शून्य समयमा सांसदहरुले आ आफ्नो धारणा राखिरहेका छन् । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले संविधान संशोधन प्रस्ताव बैठकमा पेस गर्ने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्