Logo

उमेश श्रेष्ठको आरोप : सरकारले ल्याएको बजेटबाट समग्र शिक्षा क्षेत्रको विकास हुँदैन् (भिडिओसहित)



काठमाडौं, १८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले बजेटमा शिक्षासम्बन्धी निजी क्षेत्रलाई पुरै उपेक्षा गरिएको आरोप लगाएका छन् । उनले सरकारले ल्याएको बजेटबाट समग्र शिक्षा क्षेत्रको विकास हुन्छ भनेर आफूले नसोचेको पनि स्पष्ट पारे । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको धेरै योगदान रहेको भएपनि बजेटमा प्राईभेट सेक्टरबारे प पनि नलेखिएको उनको गुनासो छ ।

FULL VIDEO-INTERVIEW with UMESH SHRESTHA/Source: Prime Times TV



प्रतिक्रिया दिनुहोस्