कोरोना जितेर घर फर्किनेको संख्या २२० पुग्यो


काठमाडौं, १८ जेठ । अहिलेसम्म नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या दुई सय २० पुगेको छ। आजमात्रै एक जना भरतपुर अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएअनुसार आज भरतपुर अस्पतालबाट एक जना महिला डिस्चार्ज भएकी हुन् । २ दुई २० डिस्चार्ज भएकामध्ये १७२ जना पुरुष छन् ।