Logo

टिकटकमा भाइरल थापालाई लुभुमा खटाइयो



काठमाडौं, जेठ १९ । ‘टिकटकमा भाइरल’ प्रहरी नायब निरीक्षक (सई) रत्नबहादुर थापालाई लुभु प्रभागको इन्चार्जको जिम्मेवारी दिएको छ । श्रीमती र पेस्तोल देखाएर बर्दीमै टिकटक बनाउने उनलाई महानगरीय प्रहरी प्रभाग लुभुको जिम्मेवारीमा खटाइएको छ ।

लुभुका इन्चार्ज टेकबहादुर माझीको गत शनिबार मृत्यु भएपछि उनको स्थानमा परिसरले थापालाई खटाएको हो ।महानगरीय प्रहरी प्रभाग भक्तपुरमा इञ्चार्ज रहँदा गत फागुन दोस्रो साता थापालाई कारबाहि स्वरुपमहानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको थियो । त्यसअछि उनी चैतमामा ललितपुर परिसरमा हाजिर भएका थिए ।

बर्दीमा टिकटक बनाउने प्रहरी तानिए (भिडियोसहित)



प्रतिक्रिया दिनुहोस्