Logo

राजपा र समाजवादी पार्टीले दर्ता गराए छुट्टै संविधान संशोधन विद्येयक



काठमाडौं, १९ जेठ । राजपा नेपाल र समाजवादी पार्टी, नेपालले संघीय संसद सचिवालयमा आज छुट्टै संविधान संशोधन विधेयक नेपालको संविधान (दोश्रो संशोधन) विधेयक, २०७७ दर्ता गराएका छन्। विधेयकको प्रस्तुतकर्ता राजपाका सांसद लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ रहेका छन्। उनीहरूले गैर सरकारी विधेयक दर्ता गराएका हुन्।



प्रतिक्रिया दिनुहोस्