Logo

हिल जुत्ता नलगाएकाले युवतीको जागिर गयो



ब्रिटेनमा एक रिसेप्सनिस्टलाई केवल हिल जुत्ता नलगाएको कारण जागिरबाट निकाली दिए । २७ वर्षीया थार्प वित्त कम्पनी मा काम गर्न लन्डन आएकी हुन् । वास्तवमा निकोला कम्पनीले २ देखी ४ इन्चसम्मको हिल लगाउन भनेको थियो, जसमा उनले अस्विकार गरिन् ।

उनले हिल नलगाएपछि तलब दिएर घर पठाएको हो । निकोलाले अग्लो जुत्ता लगाएर ९ घण्टासम्म बस्न नसक्ने भन्दै कम्पनीसँग फ्लाट जुत्ता लगाएर बस्ने अनुमती मागेकी थिइन् तर उल्टै जागिरबाट नै निकालीदिएको हो । हरेक महिलाले लगाउनै पर्ने हाइ हिल्सलाई हटाउन कानुन विदहरुसँग पिरामर्श लिदै निकोला हडेकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्