Logo

वर्षौ देखि घरमा १८७ सर्प, परिवारलाई थाहा छैन



भारतको उत्तर प्रदेशमा एक घरबाट १८७ सर्प निस्किएका छन् । पछिल्लो ४० वर्षदेखि सर्पले उक्त घरलाई निवास बनाएको अनुमान लगाइएको छ । जितेन्द्र मिश्रको घरमा यतिका वर्षसम्म कुनै संकेत पाएका थिएनन् ।

तर, एकदिन अचानक ढोकाको माथी खसखस गरेको आवाज आएर हेर्दा सर्पको दुई जोडी बसीरहेको देखे र घरका मासिहरुलाइए जम्मा गरेर ती सर्पको जोडीलाई नियन्त्रणमा राखे र फेरी पनि पटक पटक आवाज आउन थाल्यो सबै सर्पलाई सबै मिलेर नियन्त्रणमा राखेर तान्तित्रलाई बोलाइयो तान्त्रीकले १८७ सर्पलाई समाती राखेर वन विभागलाई बुझाए । सर्पहरुको बैठक भएकोले धेरै सर्प जम्मा भएको हुनसक्ने पनि अनुमान लगाएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्