Logo

छोरा छोरीसँग उषा खड्गी



काठमाडौ, १९ जेठ । पुर्व मिस नेपाल उषा खड्गीको सौन्दर्यको जति नै चर्चा गरे पनि कमी हुन्छ । उनी हाल सम्मकै मिस नेपाल मध्येकी सुन्दरी मिस नेपाल हुन् । भर्खरै मात्र जेपी तिमल्सीनासँगको वैवाहिक सम्बन्धबाट टाढिएकी उषा सामाजिक सञ्जालमा छाइरहन्छिन् । उषा एक कुशल आमा हुन् । उनी र जेपी तिमिल्सीनाका १ छोरा र छोरी छन् । आज छोरा छोरीसँगको सुन्दर तस्वीरहरु इन्स्टाग्राममार्फत सेयर गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्