Logo

आधा दिमाग भएका मानिस



पेरीसको फ्रान्समा बस्ने एक व्यक्तिको दिमाग आधा भएको डाक्टरले पुष्टि गरेका छन् । ४४ वर्षका पुरुष दुई सन्तानका पिता रहेका यी व्यक्तिको आधा दिमाग हुँदा पनि यतिवर्ष सम्म कसरी जिउँदै रहे यो आश्चर्यको विषय हो ।

दिमागको अध्ययन गर्ने अनाज मरिजले जुन स्थानमा दिमाग आधा छ । उक्त स्थानमा हाम्रो संकेत, संवेदनशिलता, भाषा, दृष्टि, श्रवण शक्ति, भावपुर्ण र ज्ञानात्मक कार्यलाई नियन्त्रण गर्ने बताएका छन् ।

उपचारमा सम्लग्न डाक्टरहरुले मानिस बचपन देखि हाईसिफालसबाट ग्रसित भएकोले तरल पद्धार्थ बढेका कारण दिमाग सुकेको बताएका छन् । उनको जीवनमा आएको उतार चढावसँगै दिमाग पनि पुर्नगठित भएकोले यति वर्षसम्म बाचेका जानकारहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्