Logo

बाख्रोको जस्तै जिउने मानिस



जनावरलाई माया नगर्ने कोही पनि मानिस छैनन होला यो संसारमा । तर ब्रिटेनकम एक व्यक्ति बाख्राबाट यति धेरै प्रभावित भएकी मानिसको जीवनशैली छाडेर बाख्रा जसरी जीउन थालेका छन् । थामस थ्वेट्स बाख्राको व्यवहारको अध्ययन गर्न ३ दिनसम्म स्विस एपल्समा बाख्राको समुहको साथमा बाख्रा जस्तै भएर बसेका हुन् ।

थामसले आफ्नो कृतिम अंगसँगै बाख्राको बराबरी गर्न धेरै गाह्रो भएको बताएका छन् । आफुलाई पहाड चढ्न र उत्रनमा अफ्ठेरो भएपनि बाख्रा साथीहरु देखेर सजिलै पार गरेको बताएका छन् । थामसले आफ्नो अनुभवलाई यसरी बताएका छन् ‘गोटमैन हाउ आई ए होलिडे फ्राम बीइङ ए हमन ’ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्