Logo

दाँतले बनायो बिरालोलाई सुपरस्टार



दाँतले कसैलाई कुरुप बनाउछ भने कसैलाई रातारात सुपरस्टार पनि बनाउँछ । मानिसलाई दाँतले सुपरस्टार बनाएको त सुनिएकै हो तर जनावरलाई बनाएको सुन्दा गजबै लाग्छ ।

उदाहरण एउटा बिरालो भएको छ । बिरालो दुई दातको कारण निकै इन्टरनेटमा भाइरल भएको छ । लोकी नाम गरेको बिरालोको दुई दात बाघको जस्तो बाहिर निस्किएर डरलाग्दो देखिन्छ । लोकीको मालिक्नी केएटले दात कहिले र कसरी आयो आफुलाई थाहा नभएको बताएकी छिन् । घरका परिवारले जनावरको घरबाट सरल र सुरक्षित आफ्नो घरमा ल्याएको बिरालोको दात देखेर आश्चर्य मानेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्